‘नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा ट्रफी दिलाउने सपना छ’

काठमाडौं । सन् २०१२ मा मिस नेपाल अर्थ भएकी नग्मा श्रेष्ठ सन् २०१७ मा ‘मिस युनिभर्स नेपाल’ घोषित भइन् । हिडेन ट्रिजरले आयाेजना गरेकाे मिस नेपालमा फस्ट रनर्सअपको ताज पहिरेकी उनी मिस अर्थमा नेपालको प्रतिनिधित्व गर्नेमध्ये सबैभन्दा अगाडि पुग्ने नेपाली सुन्दरी बनेकी थिइन् । नग्माले राष्ट्रिय तीन र अन्तर्राष्ट्रिय चार गरी सात सौन्दर्य प्रतियोगितामा सहभागिता … Continue reading ‘नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा ट्रफी दिलाउने सपना छ’